Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 179:50:10
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Australian weather update for Thursday, 7 May 2026 - बिहीवार, ७ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    06/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • From Nepal to Australia: Guinness World Record holder Lekhamani Trital on comedy and life - नेपाली स्ट्यान्ड अप कमेडियन लेखमणि त्रितालका कुरा: गिनिज रेकर्डदेखि अस्ट्रेलियामा कमेडिसम्म

    06/05/2026 Duración: 26min

    Nepali stand-up comedian Lekhamani Trital, widely recognised among younger audiences, is a Guinness World Record holder for performing stand-up comedy at the highest altitude. Now based in Australia, Trital spoke with SBS Nepali about his journey from Nepal’s comedy scene to Australian student life. In this conversation, he shares thoughts on comedy trends, the debate around vulgarity in humour, digital content, and Gen Z, his move to Australia, and personal experiences, from childhood memories to the growing influence of AI. - लेखमणि त्रिताल नेपाली हास्यव्यङ्ग्य र त्यसमा पनि युवा पुस्ताहरू माझ पछिल्लो समयमा निकै रुचाइएको स्ट्यान्ड अप कमेडि विधामा चिनिएको नाम हो। सन् २०२१ मा गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा स्याण्ड अप कमेडि गर्ने व्यक्तिका रूपमा आफ्नो नाम समेत दर्ता गराएका उनी हाल भने अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। उनै त्रितालसँग स्याण्ड अप कमेडिको यात्राको सुरुवात - नेप्ग्याज्म, गिनिज वर्ल्ड रेकर्ड, हास्यव्यङ्ग्यमा अश्लीलता, अस्ट्रेलिया अनुभव, साथै डिजिटल ट्रेन्ड र जीवनका विभिन्न पाटोबारे गरिएको क

  • ‘This agreement offers great scope for economic connectivity!' - ‘यो सम्झौताले इकोनोमिक कनेक्टिभिटीमा धेरै काम गर्न सकिन्छ!’

    06/05/2026 Duración: 05min

    A ‘Friendship City' agreement between City of Wyndham and Godawari Municipality in Nepal marks a new step in strengthening international ties at the local level. The agreement was signed on Tuesday, May 5 by Wyndham Mayor Preet Singh and the CEO of Godawari Municipality, Man Bahadur Khadka. SBS Nepali spoke with City of Wyndham, Deputy Mayor Jasmine Hill, CEO Man Bahadur Khadka, and coordinator Dan Ghising about the significance of the agreement and the opportunities it creates for future cooperation. - दक्षिण–पश्चिमी मेलबर्नस्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिकाबिच ‘मित्रता शहर’ सम्झौता सम्पन्न भएको छ। मङ्गलवार, मे ५ मा विन्डम सिभिक सेन्टरमा आयोजित कार्यक्रममा सिटी अफ विन्डमका मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ। उक्त सम्झौताका बारेमा सिटी अफ विन्डमका उपमेयर ज्यास्मिन हिल, गोदावरी नगरपालिकाका प्रमुख

  • Iran ceasefire holding despite exchange of fire, US says | Morning News Bulletin 6 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, ६ मे २०२६

    06/05/2026 Duración: 05min

    The US says a fragile ceasefire is holding despite increased tensions over the Strait of Hormuz; the Reserve Bank explains why it's raised interest rates again; and in sport, Carlton fined over its handling of a mental health incident. - कार्लटनमाथि आफ्ना एक खेलाडीको मानसिक स्वास्थ्य समस्या सम्बन्धि घटनाको व्यवस्थापनका लागि ७५,००० डलर जरिमाना लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 6 May 2026 - बुधवार, ६ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    05/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Three dead in boating tragedy off the far north coast of New South Wales | Morning News Bulletin 5 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, ५ मे २०२६

    05/05/2026 Duración: 05min

    Three dead in a boating tragedy off the far north coast of New South Wales... the United States shoots down multiple Iranian missiles... and Brisbane Lions player Koby Evans accepts responsibility for using a homophobic slur. - रिजर्भ बैङ्कको आज बस्ने बैठकले ब्याजदरका बारेमा निर्णय गर्दै, न्यु साउथ वेल्सको शिविरमा एक शिशुको मृत्यु भएपछि घरबार विहीन हुने अवस्थामा अन्त्यका तत्काल कदम चाल्नु पर्ने सरोकारवालाहरूको भनाइ र भिक्टोरियामा राज्य सरकारले आज बजेट ल्याउँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Nepal Diary: Foreign passport-holding doctors’ registration revoked and NCP leader questions election results - नेपाल डायरी: विदेशी पासपोर्ट लिएका डाक्टरहरूको दर्ता खारेजी र निर्वाचन परिणामप्रति नेकपा नेताको संशय

    04/05/2026 Duración: 07min

    गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्। - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।

  • 'Community matters': Cultural exhibition in Sydney highlights Nepal’s heritage - ‘मान्छे भएपछि समाज महत्त्वपूर्ण हुने रहेछ’: सिड्नीमा नेपाली कला र संस्कृति सम्बन्धी प्रदर्शनी

    04/05/2026 Duración: 15min

    Georges River Council has organised an exhibition at Hurstville Museum and Gallery showcasing the art, culture, and stories of the local Nepali community. The display highlights Nepal’s heritage and the community’s growth in the region. Running until 30 August, it features traditional art, attire, and migrant stories. SBS Nepali spoke with attendees about why cultural preservation is important. - सिड्नीको दक्षिणमा रहेको जर्जेस रिभर काउन्सिलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको कला, संस्कृति र विविध कथाहरूलाई समेटेर एक प्रदर्शनी आयोजना गरेको छ। हर्स्टभिल म्युजियम एन्ड ग्यालरीमा जारी उक्त प्रदर्शनीले नेपालको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिलाई उजागर गर्नुका साथै यस क्षेत्रमा विकसित हुँदै गएको नेपाली समुदायलाई प्रतिबिम्बित गर्ने लक्ष्य राखेको छ। शुक्रबार, १ मे मा उद्घाटन गरिएको उक्त प्रदर्शनी ३० अगस्टसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली कला, संस्कृति, परम्परागत पोसाकहरूसँगै अस्ट्रेलियामा बसाइँ सरेका पहिलो पुस्ताका नेपालीहरू, यस क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरू लगायतका जानकारीहरू पनि समेटिएका छन्। उक्त प्

  • के गठबन्धनले रिजनल अस्ट्रेलियामा आफ्नो पकड गुमाउँदै छ?

    04/05/2026 Duración: 08min

    न्यु साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा आउँदो मे ९ मा हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव पार्ने देखिएको छ। पहिले गठबन्धनका लागि सुरक्षित मानिएको उक्त क्षेत्रमा वन नेशन र एक स्वतन्त्र उम्मेदवार बलियो देखिएसँगै यसले प्रमुख दलहरूप्रति मतदाताको बढ्दो असन्तुष्टिको सङ्केत गरेको छ। एक रिपोर्ट।

  • Bondi attack inquiry to hear of ‘everyday’ antisemitism | Morning News Bulletin 4 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ४ मे २०२६

    04/05/2026 Duración: 04min

    Public hearings to begin in the Royal Commission on antisemitism; another ship attacked in the Strait of Hormuz as the US reviews another peace proposal; and in sport, Matildas captain Sam Kerr breaks a record for Chelsea. - शाही आयोगद्वारा ‘एन्टीसेमिटिजम्’ बारेको सार्वजनिक सुनुवाइ सुरु, इन्धन आपूर्ति सङ्कटसँग जुध्न अस्ट्रेलिया राम्रो अवस्थामा रहेको सङ्घीय ऊर्जा मन्त्रीको भनाइ र ओस्कर पियस्ट्रीद्वारा मियामी ग्रान्ड स्लाम प्रिमा तेस्रो स्थान हासिल लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Australian weather update for Monday, 4 May 2026 - सोमवार, ४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    03/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Sunday, 3 May 2026 - आइतवार, ३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    02/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Alice Springs unrest: Nepali community in Central Australia had this to say - एलिस स्प्रिङ्ग्समा हिंसा: के भन्छन् नेपाली?

    01/05/2026 Duración: 18min

    Traditional Owners in Alice Springs have condemned the violence that erupted late on Thursday, April 30, after the arrest of a man, who police alleged murdered five-year-old Kumanjayi Little Baby. SBS Nepali spoke with Mona Ulak, who is President of the Multicultural Community Services of Central Australia (MCSCA), Alice Springs hospital nurse Dharanish Khanal and local mother Rachana Sapkota about the situation and its impact on the wider community. WARNING: This story may be distressing for some listeners. Aboriginal and Torres Strait Islander listeners are advised that this story includes the name of an Indigenous person who has passed away. - गए रात, अस्ट्रेलियाको मध्यभागमा रहेको ग्रामीण शहर, एलिस स्प्रिङ्ग्स हिंसाग्रस्त भयो। केही दिनयतादेखि हराइरहेकी भनिएकी एक पाँच वर्षिया बालिकाको शव फेला परेको स्थानीय प्रहरीले हिजो, बिहीवार एप्रिल ३० मा बताएको थियो। प्रहरीले घटनाका कथित आरोपित, एक ४७ वर्षीय पुरुषलाई पक्राउमा लिएको, र त्यस पछि हिजो राति एलिस स्प्रिङ्ग्स अस्पताल बाहिर हिंसा भड्किएको रिपोर्टहरू आएका थिए।

  • Australian weather update for Saturday, 2 May 2026 - शनिवार, २ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    01/05/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Nepali farm near Goulburn offers free mental health retreat for Nepalis in Australia - अस्ट्रेलियामा 'ससुराली': नेपाली स्वादका साथ मानसिक स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै

    01/05/2026 Duración: 18min

    For some visitors, reaching a farm with unpaved roads, cooking over firewood, and limited access to modern facilities feels like stepping into a remote village in Nepal. This very “Nepali lifestyle” experience is being offered free of charge to support Nepalis struggling with mental health issues, says Pralad Ghimire, the operator of a farm located about 20 kilometres west of Goulburn. Ghimire spoke to SBS Nepali about how Sasurali Hamro Farm has become a short holiday destination for Nepalis, while also playing a welfare role in supporting mental well-being within the community. - कच्ची बाटो, दाउरा बालेर खाना पकाउनु र आधुनिक सुविधाहरूबाट अलि टाढै रहेको एक फार्म पुग्दा नेपाल पुगेको जस्तो अनुभव केही पाहुनाहरूको छ। र यही नेपालीपन मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका नेपालीहरूका लागि सहयोग स्वरूप निःशुल्क उपलब्ध गराउँदै आएको बताउँछन् ससुराली हाम्रो फार्मका सञ्चालक प्रह्लाद घिमिरे। न्यु साउथ वेल्सको ग्रामीण सहर गोल्बर्नबाट २० किलोमिटर पश्चिममा रहेको यस फार्ममा परिवारबिना एक्लो महसुस गरेका व्यक्तिहरूले चिकित्सकक

  • Man arrested following death of five-year-old girl in Northern Territory | Morning News Bulletin 01 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १ मे २०२६

    01/05/2026 Duración: 05min

    Man arrested following the death of a five-year-old girl in Northern Territory; UK raises threat level to severe; In Formula One, Oscar Piastri looking forward to the Miami Grand Prix. - पाँच वर्षीय बालिकाको अपहरण र हत्या गरेको आरोप लागेका एक पुरुष पक्राउ र उनी विरुद्ध आगामी केही दिनभित्र अभियोग दर्ता गर्ने अपेक्षा, ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न गठित सङ्घीय शाही आयोगको अन्तरिम प्रतिवेदनबारे विपक्षी धारणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • SBS Nepali Community Program Update: Mobile passport service in Perth and football tournament in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा राहदानी घुम्ती सेवा र सिड्नीमा फुटबल

    30/04/2026 Duración: 04min

    Listen to this community events update podcast about Nepali community events across Australia, including a mobile passport service in Perth, a table tennis tournament in South Australia, a children’s festival in Sydney and more. - पर्थमा राहदानी घुम्ती सेवा, साउथ अस्ट्रेलियामा ‘सर्भिकल स्क्रीनिङ’ र सिड्नीमा चिल्ड्रेन फेस्टिभल लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Community Program Update: Mobile passport service in Perth and football tournament in Sydney

    30/04/2026 Duración: 04min

    Listen to this community events update podcast about Nepali community events across Australia, including a mobile passport service in Perth, a table tennis tournament in South Australia, a children’s festival in Sydney and more.

  • Radio Program: Squatter removal in Nepal, ANZAC Day, and 30 years since Port Arthur massacre - रेडियो कार्यक्रम: पोर्ट आर्थर घटनाको ३० वर्ष, एन्ज्याक डे र नेपालमा सुकुम्वासी बस्ती भत्काइयो

    30/04/2026 Duración: 50min

    Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 28 April 2026 at 2 PM, and repeated on Thursday, 30 April on SBS Radio 2 from 4 PM. We covered major Australia-focused news from the past seven days, including the 30th anniversary of the Port Arthur shooting and renewed debate about gun control, conversations with participants in the ANZAC Day parades in Sydney and Melbourne, and a musical interview with Deo Ashish Mothey, a member of The Three Seas band. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ एप्रिल सन् २०२६ दिउँसो २

  • Australian weather update for Friday, 1 May 2026 - शुक्रवार, १ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    30/04/2026 Duración: 01min

página 3 de 71