Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
United Arab Emirates quits OPEC in a blow to the oil cartel - ओपेकबाट संयुक्त अरब इमिरेट्स बाहिरिने निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला?
30/04/2026 Duración: 06minThe United Arab Emirates has announced it will exit the Organisation of the Petroleum Exporting Countries - or OPEC - from May. Analysts say the decision reflects a growing rift with Saudi Arabia, and stronger ties with the United States. Any impact on oil prices is likely to be dampened by the continued closure of the Strait of Hormuz. - संयुक्त अरब इमिरेट्स (यूएई)ले इन्धन निर्यात गर्ने देशहरूको सङ्गठन, अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज (ओपेक) बाट बाहिरिने निर्णय गरेको छ। साउदी अरेबियासँगको मतभेद र अमेरिकासँगको घनिष्ठ सम्बन्ध सङ्गठनबाट बाहिरिने निर्णयका पछाडिका कारणमध्ये एक भएको विज्ञहरू बताउँछन्। स्ट्रेट अफ होर्मुज बन्द रहेको अवस्थामा संयुक्त अरब इमिरेट्सको यो निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला त? एक रिपोर्ट।
-
Cost of the US-Iran war revealed | Morning News Bulletin 30 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ३० एप्रिल २०२६
30/04/2026 Duración: 05minThe cost of the US-Iran war revealed; Australia and China agree to cooperate on jet fuel shipments; and in sport, Afghan women footballers cleared to return to international competition. - गत डिसेम्बरमा सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीबारी घटनाबारे शाही आयोग छानबिनको अन्तरिम प्रतिवेदन आज सार्वजनिक हुँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
-
Australian weather update for Thursday, 30 April 2026 - बिहीवार, ३० एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १३ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Bikram Lama's death: Homelessness NSW calls for coronial inquest - विक्रम लामाको मृत्युबारे छानबिन हुनुपर्ने माग
29/04/2026 Duración: 14minHomelessness NSW has backed urgent calls for a coronial inquest into the death of Bikram Lama. Lama, who came to Australia from Nepal, was reportedly found near St James Station in Hyde Park in Sydney last December, where he had been rough sleeping. SBS Nepali spoke with Homelessness NSW CEO Dom Rowe, who says an inquest is vital to understand the circumstances of Lama's death. - जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, विक्रम लामाको मृत्युका बारेमा तत्काल कोरोनियल छानबिन गर्न होमलेस्नेस एनएसडब्लुले आह्वान गरेको छ। यो पछिल्लो घटनाले राज्यमा घरबारविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूल
-
Iran says war with US and Israel far from over | Morning News Bulletin 29 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २९ एप्रिल २०२६
29/04/2026 Duración: 05minIran says war with US and Israel far from over; the search for a missing five-year-old enters its fourth day; the Papua New Guinea Chiefs set to start life with the services of two big stars. - नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी विक्रम लामाको मृत्युबारे तत्काल कोरोनियल छानबिनको मागलाई होमलेसनेस न्यु साउथ वेल्सको समर्थन, नदर्न टेरिट्रीमा पाँच वर्षीय बालिकाको खोजी कार्य चौथो दिन पनि जारी र अमेरिका र इजराइलसँगको युद्ध अझै समाप्त नभएको इरानको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 29 April 2026 - बुधवार, २९ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/04/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Tips to reduce petrol costs | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धनमा हुने खर्च घटाउन के गर्न सकिन्छ?
28/04/2026 Duración: 08minRising fuel prices are putting pressure on household budgets across Australia, and for many people, it’s changing the way they travel. So what can you do to reduce your fuel costs without giving up your daily routine? Here are some simple, practical ways to save money on petrol. - अस्ट्रेलियाभर बढ्दो इन्धन मूल्यले घरायसी बजेटमा पनि दबाब पारिरहेको छ। धेरै मानिसहरूका लागि यसले उनीहरूको दैनिक यात्रा गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। त्यसो भए आफ्नो दैनिक दिनचर्या नछोडीकन इन्धन खर्च कसरी घटाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा इन्धनमा पैसा बचत गर्ने केही सरल र व्यावहारिक उपायहरूका बारेमा चर्चा गरिएको छ।
-
Thirty years after Port Arthur, are we doing enough about gun control? - पोर्ट आर्थर गोली काण्डको ३० वर्ष: अस्ट्रेलियामा बन्दुक नियन्त्रणका लागि पर्याप्त काम भएको छ?
28/04/2026 Duración: 09minIt's 30 years today since 35 people died and dozens more were injured in a shooting at Port Arthur, in southern Tasmania. The tragedy led to a mass buyback of more than half-a-million guns and other reforms to gun ownership. Advocates for control say more needs to be done in 2026 to limit the number of guns in the community, but shooters say they feel unfairly treated. - दक्षिणी टास्मेनियाको पोर्ट आर्थरमा भएको गोली काण्डमा ३५ जनाको मृत्यु र दर्जनौँ अन्य घाइते भएको घटनाको करिब ३० वर्ष पुगेको छ । २८ एप्रिल सन् १९९६ को यस घटनापछि बन्दुक फिर्ता गरे बापत रकम पाउने वा बाई ब्याक अभियान चलाइयो र बन्दुकको स्वामित्वसम्बन्धी अन्य सुधारहरू पनि लागू गरिए। तर फेरी गत वर्ष डिसेम्बरमा बोन्डाइ बीचमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएपछि समुदायमा रहेका बन्दुकको सङ्ख्या घटाउन अझ धेरै काम गर्नुपर्ने आवाज उठिरहेका छन्। यसबारे थप रिपोर्टमा सुन्नुहोस्।
-
Australia marks the 30th anniversary of the Port Arthur massacre | Morning News Bulletin 28 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २८ एप्रिल २०२६
28/04/2026 Duración: 04minAustralia marks the 30th anniversary of the Port Arthur massacre; Muslim leaders call on the federal government to help IS group brides in Syria; and in sport, the AFL taking its time to respond to Carlton's report on Elijah Hollands. - टास्मेनियाको पोर्ट आर्थरमा ३५ जनाको ज्यान जाने गरी भएको गोलिकाण्ड घटनाको ३० वर्ष पुरा, क्वीन्सल्याण्डमा बालबालिका माथि यौन दुर्व्यवहारको कथित आरोपमा एक व्यक्ति माथि मुद्दा चलाइँदै र अस्ट्रेलियाको इन्धन भण्डार दुई गुणा बढाउने बारेमा प्रस्ताव लगिँदै लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Diary: Removal of squatter settlements begins in Kathmandu and Gundruk quality standards established - नेपाल डायरी: काठमाण्डूका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु र तोकियो गुन्द्रुकको गुणस्तर मापदण्ड
27/04/2026 Duración: 09minListen to Nepal Diary, encapsulating news from Nepal over the last seven days. - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 28 April 2026 - मङ्गलवार, २८ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘War is never a good thing’: Ex-Gurkhas and their families - ‘खुसी छैन!’: संसारको वर्तमान अवस्था बारे एन्ज्याक डे परेडमा सहभागी नेपालीभाषीहरू
27/04/2026 Duración: 15minAustralians across the country rose at dawn on Saturday, 25 April to mark Anzac Day, commemorating the 111th anniversary of the Gallipoli landings before participating in the annual Anzac Day parades. This year’s commemorations in Sydney and Melbourne again saw participation from the Nepali-speaking community led by the Brigade of Gurkhas, including serving members of the Australian Defence Force (ADF) and former members of the Nepali Army (NA). SBS Nepali spoke to participants, including veterans, their families, and other community members and leaders who took part in the parades, about the present-day conflicts around the world and the ongoing impact of war. Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - गएको शनिवार अस्ट्रेलियाभर विभिन्न समारोहकाबीच पहिलो विश्वयुद्धका क्रममा ग्यालीपोली पुगेका सैनिकहरूको सम्झना गरिएको छ। हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेको यस वर्षको कार्यक्रममा पनि सिड्नी र मेलबर्नमा नेपाली समुदायका सदस्यहरूको
-
Security questions raised following White House dinner incident| Morning News Bulletin 27 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २७ एप्रिल २०२६
27/04/2026 Duración: 05minSecurity questions raised following White House dinner checkpoint breach; Penny Wong heads to China and other Asian nations for key talks; and in the AFL, St Kilda record their biggest win in a decade. - अस्ट्रेलियाले रक्षा बलका लागि यात्रुहरूलाई बारुदी सुरुङ र अन्य विस्फोटक उपकरणहरूबाट सुरक्षित राख्ने सवारी साधन बुशमास्टर सयौँको सङ्ख्यामा खरिद गर्ने, अस्ट्रेलियन विदेश मन्त्रीको विदेश भ्रमणको मुख्य एजेन्डामा ऊर्जा र इन्धन सुरक्षा रहने र अमेरिकी राष्ट्रपति सम्मिलित कार्यक्रममा गोली चलेको लगायतका आजका प्रमुख समाचार सुन्नुहोस्।
-
Australian weather update for Monday, 27 April 2026 - सोमवार, २७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 26 April 2026 - आइतवार, २६ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘I feel like a king’: The Three Seas' Deo Ashish Mothey - ‘म सङ्गीत बजाउने राजै हो जस्तो लाग्यो’: द थ्री सीजका देउ आशिष मोथे
25/04/2026 Duración: 42minFormed after a chance meeting during Australian composer and saxophonist Matt Keagan's 2009 Shantiniketan visit, The Three Seas brings together artists across cultures to create a fusion of Australian Jazz and Rock Reggae with Himalayan and North Indian folk music. During their current Australia tour, SBS Nepali caught up with band member Deo Ashish Mothey to talk about the band’s journey, its cross-cultural roots and how music is helping preserve the Nepali language. - साङ्गीतिक समूह ‘द थ्री सीज’को सङ्गीत मात्र फरक किसिमको नभई, ब्यान्डको सुरुवाती कथा पनि अनौठो नै छ। सन् २००९ मा अस्ट्रेलियन सङ्गीतकार म्याट कीगन भारतको शान्तिनिकेतन पुगे पछि यो ब्यान्ड बनेको थियो। र अहिले सम्म यो ‘क्रस-कल्चरल कोल्याबरेसन’ नेपाली, बङ्गाली लगायत अस्ट्रेलियन ज्याज सङ्गीतको सम्मिश्रणका साथ अगि बढिरहेको छ। हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेको ‘द थ्री सीज’का सदस्य तथा नेपाली भाषाको उत्थानमा लागिपरेका देउ आशिष मोथेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Anzac Day 2026: ADF Captain Balabhadra Karki shares his experiences - एन्ज्याक डे २०२६: अस्ट्रेलियन रक्षा बलका क्याप्टेन बलभद्र कार्कीसँगको विशेष कुराकानी
24/04/2026 Duración: 29minOn the eve of Anzac Day 2026, SBS Nepali spoke with Captain Balabhadra Karki, who is currently serving in the Australian Defence Force (ADF) as a Health Planner. Captain Karki says his journey to becoming an ADF Captain was marked by career pivots and he enjoyed every step of it. - पहिलो विश्वयुद्धमा होमिएका अस्ट्रेलिया र न्यु जिल्यान्डका सेनाहरूको त्याग र बलिदानको सम्झनामा हरेक वर्ष अप्रिल २५ मा देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी एन्ज्याक डे मनाउन थालिएको करिब ११० वर्ष पुग्न लागिसकेको छ। पहिलो एन्ज्याक डे सन् १९१६ को अप्रिल २५ मा मनाइएको थियो, त्यसभन्दा एक वर्षअगि टर्कीको ग्यालिपोलीमा करिब १६,००० अस्ट्रेलियन र न्यु जिल्यान्डका सैनिकहरू ओर्लिएको घटनाको सम्झनामा। सन् २०२६ को एन्ज्याक डेको पूर्वसन्ध्यामा हामी अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)मा क्याप्टेनका रूपमा कार्यरत सिड्नी निवासी बलभद्र कार्कीसँगको कुराकानी प्रस्तुत गर्दैछौँ। एक अन्तर्राष्ट्रिय विद्यार्थीबाट सुरु भएको उनको यात्रा, मेडिकल साइन्टिस्ट हुँदै रजिस्टर्ड नर्स र पछिल्लो समयमा एडीएफ अन्तर्गत एक क्याप्टेनसम्म कसरी पुग्यो भन्ने विषयमा कार्कीसँग
-
What Home Minister Sudan Gurung's resignation means for Nepal - नेपाल: गृहमन्त्री सुधन गुरुङको राजीमानालाई कसरी लिने?
24/04/2026 Duración: 05minNepal’s newly appointed Home Minister Sudan Gurung has stepped down following growing questions over his finances. Gurung, a key figure in last year’s Gen Z protests, said in a Facebook post on Wednesday that he was resigning to allow for a “fair investigation.” He is the second minister to leave the new cabinet. - “रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्ने” धारणा फेसबुक पेजमा राख्दै गृहमन्त्री सुधन गुरुङले बुधवार पदबाट राजीनामा दिए। हाल थुनामा रहेका विवादास्पद व्यवसायी दिपक भट्टसँग सेयर साझेदारीको विषय बाहिरिएपछि मन्त्री गुरुङलाई राजीनामा दिन दबाब परेको थियो।
-
Australian weather update for Saturday, 25 April 2026 - शनिवार, २५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
A Nepali mum in Australia awaits Liam’s DMD treatment: ‘Our world turned upside down’ - लिएमको 'डीएमडी' उपचार पर्खाइमा अस्ट्रेलियाकी एक नेपाली आमा: 'हाम्रो त संसार नै उल्टियो'
24/04/2026 Duración: 31minCanberra-based Nepali mother and registered nurse Nirjala Sigdel shares her personal journey after her two-year-old son, Liam, was diagnosed with Duchenne muscular dystrophy (DMD), a rare and progressive genetic disorder that causes muscle degeneration. She describes the diagnosis as a moment when her “world turned upside down.” Sigdel highlights the emotional and practical challenges of caring for a child with a life-limiting condition, while also advocating for access to emerging treatments, including gene therapy, within Australia. Disclaimer: Listener discretion is advised, as the discussion includes references to suicide that may be distressing for some audiences. - क्यान्बरा निवासी निर्जला सिग्देल आफ्नो छोरा लिएममा निकै दुर्लभ मानिने जेनेटिक अवस्था डुशेन मस्कुलर डिस्ट्रोफी (डीएनडी) रहेको थाहा पाउँदा संसारै उल्टिए जस्तो लागेको बताउँछिन्। यो एक गम्भीर र क्रमशः बढ्दै जाने जेनेटिक डिसअर्डर वा जिनमा रहेको एक असामान्य अवस्था हो र यो अवस्था आफ्नो एक्लो सन्तान हाल दुई वर्षका लिएमलाई पनि रहेको थाहा पाउँदाको अनुभ