Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
No sea, no problem: How Nepali women's team won kabaddi bronze at the 6th Asian Beach Games - समुन्द्र नभएको नेपालका महिला खेलाडीहरूले चीनको ‘बिच’ कबड्डीमा यसरी ल्याए पदक
14/05/2026 Duración: 13minNepal women’s kabaddi captain Manmati Bista says winning bronze at the 2026 Asian Beach Games was a proud moment for the team. Despite coming from a landlocked country with limited exposure to beach sports, Nepal impressed in the women’s beach kabaddi event held in China. Our Nepal correspondent, Pratichya Dulal, spoke with Bista about her experience leading the team and her reflections on the growing potential of Nepali athletes in international competitions. - हालै चीनमा सम्पन्न छैटौँ ‘एसियन बिच गेम्स २०२६’ अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक हात पारेको छ। नेपालले कबड्डी खेल्न थालेको धेरै समय भए तापनि समुन्द्र नभएको देशका खेलाडीले बिच कबड्डीमा हात पारेको यस सफलतालाई सुखद आश्चर्यका रूपमा लिइएको छ। उक्त प्रतियोगितामा नेपालको बिच कबड्डी टोलीको नेतृत्व गरेकी मानमती विष्टसँग उनको अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलाल गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
Investors, renters react cautiously to Australia changing negative gearing, capital gains tax - ‘नेगेटिभ गियरिङ’ र ‘क्यापिटल गेन्स ट्याक्स’ फेरबदल: के भन्छन् लगानीकर्ता र भाडावालहरू?
14/05/2026 Duración: 06minSpeculation was rife in the lead up to this year's budget about what it would contain for housing investors. Now we know what Treasurer Jim Chalmers has planned for the capital gains tax discount, and negative gearing regime, both of which have been blamed for favouring investors over first home buyers and inflating prices. What do the changes mean for renters and potential buyers in the housing market? - आर्थिक वर्ष सन् २०२६-२७ को बजेट अघि आवास क्षेत्रमा लगानी गर्नेहरूका लागि के-कस्ता प्रावधान आउलान् भन्ने विषयमा व्यापक अड्कलबाजी भइरहेको थियो। गत मङ्गलवार आफ्नो पाँचौँ बजेट घोषणा गर्दै ट्रेजरर जिम चामर्सले, लगानीकर्ताहरूको साटो पहिलो पटक घर किन्ने ‘फर्स्ट होम बायर्स’हरूलाई प्राथमिकता दिने भन्दै ‘क्यापिटल गेन्स ट्याक्स’ छुट र ‘नेगेटिभ गियरिङ’मा फेरबदल गरिने बताएका छन्। घरजग्गा बजार र सम्भावित घर खरिदकर्तामाथि यसको असर कस्तो पर्ला? एक रिपोर्ट।
-
Radio Program: Australia’s by-election, budget expectations, and the Supreme Court’s order on squatters in Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियाको उपनिर्वाचन, बजेट अपेक्षा र नेपालमा सुकुम्वासीबारे सर्वोच्चको आदेश
14/05/2026 Duración: 53minListen to our radio program, first aired on SBS South Asian on Tuesday,12 May 2026 at 2 PM, and repeated on Thursday, 14 May on SBS Radio 2 from 4 PM. We covered major Australia-focused news from the past seven days, including One Nation’s historic victory in the Farrer by-election in southern New South Wales. In Nepal news, we covered the Supreme Court’s order to follow due process in removing squatter settlements and unmanaged structures, expectations surrounding Australia’s federal budget, and an interview with Prabal Gurung. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South As
-
Australian weather update for Friday, 15 May 2026 - शुक्रवार, १४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/05/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Tough calls over NDIS cuts hang over aftermath of federal budget - एनडीआईएस कटौती: आफ्नो छोराको भविष्यबारे चिन्ता व्यक्त गर्दै एक नेपाली आमा
14/05/2026 Duración: 08minCuts to the National Disability Insurance Scheme are the largest source of savings in the federal budget, leaving many in the disability community angry and anxious about what's to come. The details of which participants will lose their supports, and whether state governments will fill those gaps, are still being worked out. - राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) मा गरिएको कटौतीका कारण सिड्नी निवासी मिरा यादव लगायत यस योजना अन्तर्गत रहेका परिवारहरूले यो बजेटमा आफूहरू पराजित समूहमा परेको अनुभव गरेका छन्। यस योजनामा हाल रहेका कस्ता सहभागीहरूले चाहिँ आफ्ना सहयोग सेवा गुमाउनेछन् र राज्य सरकारहरूले ती सेवाका रिक्त स्थानहरू पुर्ने काम गर्नेछन् कि छैनन् भन्ने विवरणहरू अझै छलफलकै चरणमा छन्। यसबारे थप यो रिपोर्टमा सुन्नुहोस्।
-
Donald Trump in Beijing for high-stakes talks with Xi Jinping | Morning News Bulletin 14 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, १४ मे २०२६
14/05/2026 Duración: 04minDonald Trump arrives in Beijing for high-stakes talks with Xi Jinping; Russia launches massive drone barrage on Ukraine, killing at least six people; and in sport, Panthers prepare for a future without Ivan Cleary. - सङ्घीय बजेटको जवाफी भाषणमा विपक्षीले आप्रवासन स्विकार्ने विषयलाई नयाँ घर निर्माण सङ्ख्यासँग जोडेर हेर्ने, अमेरिकी राष्ट्रपतिको चीन भ्रमणमा अमेरिकाको हितलाई केन्द्रमा राखिने भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
-
‘Out of my comfort zone’: Preeti Rai's experience scoring for international football clubs - ‘हामीलाई फुटबलको दुनियाँ थाहा छैन रैछ’: विदेशी क्लबमा नेपालकी प्रीति राईको अनुभव
13/05/2026 Duración: 08minNepal women’s national football team midfielder Preeti Rai has scored five goals in 25 international appearances for Nepal and continues to build her reputation through strong performances with overseas clubs. Currently playing for Preah Khan Reach Svay Rieng FC in Cambodia, Rai has also competed in women’s football leagues in Jordan and India. In this episode of the SBS Nepali podcast, Nepal correspondent Pratichya Dulal speaks with Rai about her experiences playing abroad and how international exposure can influence the development of Nepali women footballers. - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईले नेपालको प्रतिनिधित्व गर्दै हालसम्म २५ अन्तर्राष्ट्रिय खेलमा पाँच गोल गरिसकेकी छिन् भने, विदेशी क्लबहरूमा समेत उनले राम्रो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाइरहेकी छिन्। हाल उनी कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ क्लबसँग आबद्ध छिन्। जोर्डन र भारतमा सञ्चालन हुने महिला फुटबल लिगबाट खेलेको अनुभव पनि राईसँग रहेको छ। नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रीति राईसँग विदेशमा खेल्दाक
-
Australian weather update for Thursday, 14 May 2026 - बिहीवार, १३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/05/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Federal budget 2026 winners and losers: What’s in for Australia’s Nepalis? - सङ्घीय बजेट २०२६: अस्ट्रेलियामा बस्ने नेपालीलाई के नाफा, के घाटा
13/05/2026 Duración: 30minA new tax cut is part of this year's federal budget — but it won't arrive right away. Treasurer Jim Chalmers has centred his fifth budget around "a hard road of reform", which includes reducing several tax discounts for property investors and trust beneficiaries. SBS Nepali spoke with economist Krishna Hamal about the budget and what its key measures could mean for Nepalis in Australia. - सङ्घीय ट्रेजरर जिम चामर्सले मङ्गलवार, मे १२ मा आर्थिक वर्ष सन् २०२६-२७ को बजेट घोषणा गरेका छन्। यसपालिको बजेटमा सरकारले कर कटौती, आवास सुधार, ‘नेगेटिभ गियरिङ’, ‘क्यापिटल गेन्स ट्याक्स’ लगायत कुन क्षेत्रमा कति लगानी गर्ने योजना गरेको छ? र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई यसले कसरी प्रभावित गर्नेछ? यसबारे क्यानबरास्थित अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Canefields of sorrow: How Indians came to Fiji - SBS Examines: उखुबारीको पीडा, कसरी पुगे भारतीयहरू फिजी
13/05/2026 Duración: 07minIndo-Fijians reflect on the journey of their ancestors from India to the sugarcane plantations of Fiji. More than 60,000 of their descendants now call Australia home. But the echoes of that trauma filled era persist as many grapple with their identity. - भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेका छन्। अहिले उनीहरूका सन्तानमध्ये ६० हजारभन्दा बढी अस्ट्रेलियामा बसोबास गरिरहेका छन्। तर पीडा र आघातले भरिएको त्यो इतिहासको प्रतिध्वनि आज पनि जीवित छ र धेरैले अझै आफ्नै पहिचानसँग जुधिरहनु परेको छ।
-
Tips to manage financial stress | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धन खर्च बढेको बेला हुने आर्थिक तनाव व्यवस्थापन गर्ने 'टिप्स'
13/05/2026 Duración: 06minAustralia's petrol and diesel prices remain under pressure. The RBA’s decision to hike the cash rate this month is adding to the financial strain facing many households. We look at some free and independent support services that are available to help people manage financial stress. - अस्ट्रेलियामा पेट्रोल र डिजेलको मूल्यबाट अझै पनि राहत महसुस गरिएको छैन। त्यसमाथि यस महिनामा रिजर्भ ब्याङ्कले ब्याज दर बढाउने निर्णय गरेपछि धेरै घरपरिवारहरूले थप आर्थिक तनाव सामना गरिरहेका छन्। हामी अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा वित्तीय तनाव व्यवस्थापन गर्न मद्दत गर्ने अस्ट्रेलियामा उपलब्ध केही निःशुल्क र स्वतन्त्र सहायता सेवाहरूको बारेमा चर्चा गर्छौँ।
-
Coalition opposes housing tax reforms | Morning News Bulletin 13 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, १३ मे २०२६
13/05/2026 Duración: 06minThe Opposition says it won't support the housing tax reforms outlined in the federal budget; UK Prime Minister Keir Starmer refuses to quit, despite mounting party pressure; Australian Kaden Groves exits the Giro d’Italia after injuries sustained from a crash. - अस्ट्रेलियामा पहिलेदेखि बसोबास गरिरहेका दक्ष आप्रवासीहरू लाभान्वित हुने भए पनि आप्रवासनमा कडाइ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको लगायतका सङ्घीय बजेट प्रतिक्रियाहरू समेटिएको आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Treasurer cites 'hard road of reform' as he reveals 2026 federal budget - सङ्घीय बजेट २०२६-२७ घोषणा: ट्रेजरर भन्छन् ‘सुधारको कठिन बाटो’
12/05/2026 Duración: 08minTreasurer Jim Chalmers has delivered his 2026 budget, which he says takes what he's called the 'hard road of reform'. At the heart of the budget are housing tax changes, and a $35 billion saving from reform to the runaway National Disability Insurance Scheme. Labor has been keen to portray this budget as one of spending restraint, after warnings by economists and Reserve Bank governor Michele Bullock that splashing out would only fuel inflation and risk further rate hikes. - सङ्घीय ट्रेजरर जिम चामर्सले आफ्नो पाँचौँ बजेट घोषणा गरेका छन्। आज मङ्गलवार ,मे १२ मा क्यानबरास्थित संसदमा सम्बोधन गर्दै उनले यस बजेटलाई “सुधारको कठिन बाटो” भनी वर्णन गरेका छन्। सन् २०२६-२७ को यस बजेटको केन्द्रबिन्दुमा आवाससम्बन्धी कर परिवर्तन र राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस)मा खर्च परिमार्जन पश्चताको करिब ३५ अर्ब डलरको बचत रहेको ट्रेजरर चामर्सले बताएका हुन्। अर्थशास्त्रीहरू र रिजर्भ ब्याङ्ककी गभर्नर मिशेल बुलकले अत्यधिक सरकारी खर्चले मुद्रास्फीति र ब्याजदर दुवै बढाउन सक्ने चेतावनी दिँदै गर्दा, लेबरले यस बजेटलाई खर्च कटौतीमाथि के
-
प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस: किन चर्कियो बहस?
12/05/2026 Duración: 05minनेपालमा गत बिहीवार, ७ मेमा बसेको संवैधानिक परिषद्को बैठकले मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरे लगत्तै विविध प्रतिक्रिया आएका छन्। प्रधानन्यायाधीशको नियुक्ति पाउन शर्माले अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन पाउनु पर्नेछ। वरिष्ठताको आधारमा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने अभ्यासलाई तोड्दै संवैधानिक परिषद्ले शर्मालाई सिफारिस गरेको हो। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 13 May 2026 - बुधवार, १३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/05/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
One Nation claims historic win in Farrer in poll seen as litmus test for Coalition - फारा उपनिर्वाचन: वन नेसनको ऐतिहासिक जित, गठबन्धनको भने परीक्षणका रूपमा विश्लेषण
12/05/2026 Duración: 06minVoters in the southern New South Wales seat of Farrer have headed to the polls to choose a new MP after their former representative Sussan Ley resigned from parliament. Analysts say the vote could have lasting consequences for the coalition. - दक्षिणी न्यु साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा मतदाताहरूले नयाँ सांसद चयन गरेका छन्। उक्त क्षेत्रकी प्रतिनिधि सुजन लीले सांसद पदबाट राजीनामा दिएपछि भएको उपनिर्वाचनमा वन नेसनका डेभिड फार्ली निर्वाचित भएका हुन्। विश्लेषकहरू यस निर्वाचन मत परिणामले गठबन्धनको राजनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने बताउँछन्। थप यस रिपोर्टमा सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, १२ मे २०२६
12/05/2026 Duración: 05minआज साँझ प्रस्तुत हुने बजेट, अहिलेसम्मकै सबैभन्दा महत्त्वाकांक्षी बजेट हुने ट्रेजरर जिम चार्मर्सको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Lekhamani Trital revisits childhood memories: 'I still like watching Moomin' - 'मुमिन त मलाई अहिले पनि मन पर्छ'
12/05/2026 Duración: 15minNepali stand-up comedian Lekhamani Trital, who has carved out a unique place in Nepal’s comedy scene, visited SBS’s Sydney studio to revisit memories from his childhood. From his love for the cartoon series Moomin to the importance of photo albums, and from memorising advertisements to the code language among his pals, Trital reflects on the personal moments and nostalgic experiences that shaped his early years. - नेपाली स्ट्यान्ड अप कमेडीमा आफ्नो छुट्टै स्थान बनाएका लेखमणि त्रितालले एसबीएसको सिड्नीस्थित स्टुडियोमा आएर आफ्नो बच्चा बेलाका सम्झनाहरू ताजा गरेका छन। मुमिनदेखि फोटो एल्बमको महत्वसम्म साथै विज्ञापन कण्ठस्थ हुनेदेखि साथीहरूसँग प्रयोग गरिने गोप्य भाषामा समयसँगै आएको परिवर्तनसम्म, त्रितालसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Nepal Diary: Record permits issued for Everest, Lipulekh back in focus and CJ recommendation sparks debate - नेपाल डायरी: सगरमाथामा नयाँ रेकर्ड, लिपुलेक पुनः चर्चामा र प्रधानन्यायाधीश सिफारिसले निम्त्यायो बहस
11/05/2026 Duración: 05minListen to Nepal Diary, a weekly podcast segment from SBS Nepali, featuring the major news from Nepal over the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति, नेपाल डायरी सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 12 May 2026 - मङ्गलवार, १२ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/05/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।