Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Iran warns of retaliation after Trump ‘end of civilisation’ threat | Morning News Bulletin 8 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, ८ एप्रिल २०२६
08/04/2026 Duración: 05minIran says retaliation will go beyond the region if US crosses a red line; Former soldier Ben Roberts-Smith to appear in court today charged with war crimes; And in sport, decorated cricketer David Warner charged with drink driving. - बेन रोबर्ट्स स्मिथको गिरफ्तारी पश्चात् ग्रीन्स सेनेटर डेभिड शुब्रिजको प्रतिक्रिया र अमेरिकी राष्ट्रपतिले इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 8 April 2026 - बुधवार, ८ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/04/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
रेडियो कार्यक्रम: अस्ट्रेलियामा इ-बाइक प्रयोग बढ्यो र नेपालमा एसइइ सुरु
07/04/2026 Duración: 46minमङ्गलवार, सात एप्रिल सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार ९ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार जसमा इन्धन आपूर्ति अवरोधका बीच ई-बाइकको बिक्रि बढेको बारे चर्चा गरेका छौं, नेपाल समाचारमा एसईई परिक्षा र मेलबर्नमा एप्रिल ११ र १२ मा हुन गैरहेको म:म फेस्टिभलबारे सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
-
Trump talks tough on Iran as Tehran responds to ceasefire plan | Morning News Bulletin 7 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, ७ एप्रिल २०२६
07/04/2026 Duración: 04minIn this bulletin, Iran rejects a ceasefire proposal as Trump continues to talk tough; Fuel demand spikes over the Easter long weekend; and in athletics, US Olympic sprinter Sha'Carri Richardson breaks records at Australia's oldest and richest foot race - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अस्ट्रेलियाको आलोचना अनि इन्धन मूल्य बढेसँगै अस्ट्रेलियामा विद्युतीय साइकलको माग बढेको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Analysts say social media giants need to feel global pressure - अस्ट्रेलियाको सोसल मिडिया प्रतिबन्ध पालना नगर्ने प्लेटफर्ममाथि विश्वव्यापी दबाब आवश्यक भएको ठम्याई
07/04/2026 Duración: 08minAfter the e-Safety Commission revealed that it is investigating some of the world's biggest social media platforms for suspected non-compliance with the ban on under-16s, analysts are saying it'll take more than that for the platforms to change their ways. Australian experts say increasing global pressure on social media giants could prove to be the most effective way of enacting change. - अस्ट्रेलियाको इ-सेफ्टी कमिसनले १६ वर्षमुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै सोसल मिडिया कम्पनीहरू विरुद्ध मुद्दा हाल्ने चेतावनी दिँदै गर्दा विज्ञहरूले भने यस्ता कम्पनीहरूको व्यवहार परिवर्तन गर्न विश्वव्यापी दबाबको आवश्यकता औँल्याएका छन्। डिसेम्बर १० सन् २०२५ देखि लागू भएको प्रतिबन्धका नियमहरू केही ठुला सोसल मिडिया प्लेटफर्महरूले पालना नगरेको आशङ्का गरिएको हो। यसबारे थप रिपोर्ट सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 7 April 2026 - मङ्गलवार, ७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepal Diary: Sundays declared additional weekly holiday to save fuel and Dol Prasad Aryal elected new Speaker - नेपाल डायरी: इन्धन बचतका लागि आइतवार पनि बिदा दिने निर्णय र नयाँ सभामुखमा डोलप्रसाद अर्यालको चयन
06/04/2026 Duración: 06minListen to our weekly report on the major news in Nepal over the past seven days. - गएका सात दिन यता नेपालमा के-के भयो? थाहा पाउन हाम्रो साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
Donald Trump issues new threat to Iran over Strait of Hormuz | Morning Bulletin 6 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ६ एप्रिल २०२६
06/04/2026 Duración: 04minIn this bulletin, Donald Trump issues new threat to Iran over the Strait of Hormuz; Lebanon's President calls for negotiations to end Israel-Hezbollah fighting; and in the National Basketball League, The Sydney Kings clinch their sixth title, after defeating Adelaide - इस्टर छुट्टीका बेला अस्ट्रेलियाभर सडक दुर्घटनामा वृद्धि अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्थिर तथा भ्रमित भएको एक इरानी मन्त्रीको आरोप लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 6 April 2026 - सोमवार, ६ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
05/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin, and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Radio Program: Peptides trend online, Gen Z protests investigation report - रेडियो कार्यक्रम: जेन जी आन्दोलन छानबिन प्रतिवेदन र पेप्टाइड चर्चा
04/04/2026 Duración: 51minListen to our radio program, first aired on SBS South Asian on Thursday, 26 March 2026 at 2 PM, and repeated on Sunday, 29 March on SBS Radio 2 from 4 PM, featuring weekly Australian news, use of unauthorised peptides, Melbourne's upcoming Momo festival, Nepal's Gen Z protests investigation report and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, २६ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र आइतवार २९ मार्चम
-
आइतवार, ५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
04/04/2026 Duración: 02minअस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स। नोट: आइतवार, ५ एप्रिलदेखि यी स्थानहरूमा 'डेलाइट सेभिङ' सकिँदै छ - न्यु साउथ वेल्स, भिक्टोरिया, साउथ अस्ट्रेलिया, टास्मेनिया, अस्ट्रेलियन क्यापिटल टेरिट्री र नअरफक आइल्यान्ड।
-
Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही?
03/04/2026 Duración: 10minOnce confined to bodybuilding forums and elite sports scandals, unapproved peptides have now moved into mainstream wellness and are being marketed online as tools for bio-hacking and longevity. So why are people turning to online communities and influencers for advice, and is there a breakdown in trust for traditional medical pathways? - एक समय बडीबिल्डिङ फोरमहरू र खेलकुदका केही विवादास्पद घटनामा मात्रै सीमित ‘अनअप्रुभ्ड पेप्टाइड्स’ अहिले सोसल मिडियामा जहाँ पनि देख्न सकिन्छ। यी अअधिकृत पेप्टाइडहरूले आजभोलि ‘बायोह्याकिङ‘ र दीर्घ आयुको वाचाका इन्टरनेटमा निकै चर्चा कमाइरहेको देखिन्छ। तर स्वास्थ्यसम्बन्धी सल्लाहका लागि मानिसहरू किन परम्परागत चिकित्सा प्रणालीभन्दा बाहिर गएर अनलाइन समुदाय र ‘इन्फ्लुएन्सर‘ तिर लागिरहेका छन्? के यसले परम्परागत स्वास्थ्य सेवाप्रति विश्वास कमजोर हुँदै गएको सङ्केत गर्छ? एक रिपोर्ट।
-
Australian weather update for Saturday, 4 April 2026 - शनिवार, ४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Last of its kind’: After 175 years this church-run winery is still going strong - साउथ अस्टेलियामा १७५ वर्ष अघि सुरु भएको यो वाइनरी, कसरी बन्दै छ विश्वभर प्रिय?
03/04/2026 Duración: 06minThis Easter, Australia’s last surviving Jesuit-run winery is celebrating 175 years of continuous production. Founded by religious refugees from Europe, Sevenhill Cellars now exports wine to the world. - यसपालिको इस्टरमा, साउथ अस्ट्रेलियामा इसाई धर्मसँग सम्बन्धित समूहद्वारा सञ्चालित एक वाइनरीले आफ्नो स्थापनाको १७५ वर्ष पुरा गर्दै छ। बर्सेनि करिब चार लाख बोतल वाइन उत्पादन गर्ने संस्थाले अस्ट्रेलियाका विभिन्न चर्चहरूका साथै प्रिमियम वाइनका रूपमा पनि आफ्नो उत्पादन बजारमा पठाउने गर्दछ। करिब दुई शताब्दी लामो इतिहास बोकेको यो वाइन उत्पादकले आफूलाई अहिलेसम्म कसरी मजबुत बनाउँदै लागेको छ? एक रिपोर्ट।
-
Opposition slams government fuel prices response | Morning News Bulletin 3 April 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ एप्रिल २०२६
03/04/2026 Duración: 04minOpposition leader Angus Taylor calls for transparency on the fuel crisis... Donald Trump sacks his Attorney-General... and the Matildas and Japan stand together on prizemoney - इन्धनको विषयमा सङ्घीय सरकारबाट थप पारदर्शिता हुनु पर्ने विपक्षी नेता एङ्गस टेलरको माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Wish they could come home’: Families of Nepalis working in the Middle East raise safety concerns - ‘कि उता शान्ति भइदिए हुन्थ्यो, कि फर्कन पाए’: मध्यपूर्वमा कार्यरत नेपाली कामदारका परिवार के भन्छन्?
03/04/2026 Duración: 10minMany Nepalis travel to the Middle East for employment. Data released by the Nepali government last month says that 1.7 million Nepalis are living in various Middle Eastern countries for foreign employment, study and other opportunities. Their safety has been a major concern for many, following increasing tensions in the region. Shanti Pal and Anju Mandal are among many in Nepal, whose family members are situated in the Middle East. Our Nepal correspondent Pratichya Dulal spoke with Pal and Mandal, who say they are concerned for the safety of their husbands, who are currently in Dubai and Saudi Arabia. - रोजगारीका लागि धेरै नेपाली मध्यपूर्व पुग्ने गरेका छन्। नेपाल सरकारले गत महिना सार्वजनिक गरेको विवरण अनुसार मध्यपूर्वका विभिन्न देशहरूमा १७ लाख भन्दा बढी नेपाली रहेका छन्। उनीहरू वैदेशिक रोजगारी, अध्ययन लगायतका प्रायोजनका लागि त्यहाँ पुगेको सरकारी भनाई छ। मध्यपूर्वमा गत एक महिनायता तनाव बढ्दै गएपछि त्यहाँ रहेका नेपालीको सुरक्षा, धेरैको प्रमुख चासोको विषय बनेको छ। यसै प्रसङ्गमा, मध्यपूर्वमा कार्यरत केही कामदारका
-
Australian weather update for Friday, 3 April 2026 - शुक्रवार, ३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin, and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
परम्परागत नेपाली इतिहास र आधुनिक अमुर्तकलाको मिश्रण सङ्गी श्रेष्ठको ‘अन्तरदृष्टि’
02/04/2026 Duración: 11minकला क्षेत्रमा करिब ३ दशक काम गरिसकेकी सङ्गी श्रेष्ठ एक बहु आयामिक स्वतन्त्र दृश्य कलाकारको रूपमा परिचित छिन्। हालै उनको ‘अन्तरदृष्टि’ शीर्षक रहेको प्रदर्शनी काठमाण्डू स्थित ‘द कला सलुन’ मा सम्पन्न भएको छ। कला सम्बन्धित विभिन्न राष्ट्रिय पुरस्कारहरूबाट समेत सम्मानित भइसकेकी सङ्गीले उक्त प्रदर्शनी र आफ्नो कला प्रेरणाबारे नेपाल सम्वाददाता गिरिश सुवेदीसँग कुराकानी गरेकी छिन्।
-
'Keep calm; but there's pain ahead says PM' | Morning Bulletin 2 April 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २ एप्रिल २०२६
02/04/2026 Duración: 04minIn this bulletin, The Prime Minister warns of tough times for the economy, driven by the war in the middle east; Iran says the US must build trust before attempting to negotiate peace; and in sport, Iraqis across the world celebrate an historic win over Bolivia at the World Cup qualifiers - स्ट्रेट अफ होर्मुज पुनः खुलाउने विषयमा आयोजित अस्ट्रेलिया पनि सहभागी हुने र प्रधानमन्त्रीले मध्यपूर्वमा जारी युद्धका कारण अर्थतन्त्रका लागि चुनौतीपूर्ण समय आउन सक्ने चेतावनी दिएको आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How to buy Indigenous art and craft ethically in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी कलाकृति किन्दा नक्कली र सक्कली कसरी चिन्ने?
01/04/2026 Duración: 08minBuying Aboriginal and Torres Strait Islander art can be meaningful, but how do you know if it's real and ethical? Fake art is still a problem in Australia, and protections are still developing. This guide helps you understand what to look for, what questions to ask, and where to buy safely. By choosing carefully, you can support First Nations artists and their communities. - टोरेस स्ट्रेट आइल्यान्डर तथा आदिवासी मानिसहरूद्वारा बनाइएको भनेर बजारमा बेचिने चारमध्ये तीन वटा कलाकृतिहरू वास्तवमा नक्कली पाइन्छन् भन्ने कुरा तपाईँलाई थाहा छ? सक्कली कुन हो भनेर कसरी चिन्ने र यो किन महत्त्वपूर्ण छ? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, नक्कली कलाकृतिले पार्ने प्रभाव, नैतिक तथा जिम्मेवारीपूर्वक उत्पादन गरिएका सामग्रीहरू कसरी चिन्ने र भरपर्दो रूपमा कहाँबाट किन्न सकिन्छ भन्ने विषयमा हामीले आदिवासी अगुवा र विशेषज्ञहरूको सल्लाह तथा सुझावहरू प्रस्तुत गरेका छौँ जसले तपाईँलाई आदिवासीद्वारा बनाइएका कलाकृति र हस्तकलाका सामग्रीहरू सचेत र जिम्मेवार रूपमा खरिद गर्ने निर्णय लिन मद्दत गर्नेछ।