Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Trump says Iran talks in Pakistan could resume soon | Morning News Bulletin 15 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, १५ एप्रिल २०२६
15/04/2026 Duración: 04minDonald Trump says talks with Iran in Pakistan could resume in the coming days... Anthony Albanese to try and leverage Australia's food exports to secure better long-term fuel supply... and AFL star Zak Butters fined for abusing an umpire- but that may not be the end of the story - विश्व आर्थिक मन्दीबाट अस्ट्रेलिया पनि अछुतो नरहने सङ्घीय ट्रेजरर जिम चाल्मर्सको चेतावनी र न्यु साउथ वेल्समा भूकम्पको धक्का महसुस भएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 15 April 2026 - बुधवार, १५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/04/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
US naval blockade of Iran in effect | Morning News Bulletin 14 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, १४ एप्रिल २०२६
14/04/2026 Duración: 04minIn this bulletin, the US begins a blockade of Iranian ports in the Strait of Hormuz, Anthony Albanese heads overseas again to shore up Australian fuel supplies. And in the AFL, Port Adelaide will defend Zak Butters against claims he abused an umpire. - इन्धन आपूर्ति सुनिश्चित गर्न प्रधानमन्त्री आज दक्षिण पूर्वी एशियाको भ्रमणमा जाँदै, उबरले भोलि बुधवारदेखि ग्राहकहरूलाई सरचार्ज लगाउने र अस्ट्रेलियामा फुटबलको एक स्थायी केन्द्र निर्माणका लागि फिफाको आग्रह लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Eight people recognised for Bondi bravery - बोन्डाइ छुरा प्रहारको दुई वर्ष: बहादुरीका लागि आठ जनालाई सम्मान
14/04/2026 Duración: 05minEight people have been recognised for their bravery during the Bondi Junction shopping centre attack. Governor-General Sam Mostyn announced the special honours to mark the two-year anniversary. - सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा भएको घटनाका पीडितहरूको सम्झना गर्दै छुरा आक्रमणका क्रममा देखाएको साहसका लागि आठ जनालाई सम्मान गरिएको छ। घटनाको दुई वर्ष पूरा भएको अवसरमा गभर्नर–जनरल स्याम मोस्टीनले विशेष सम्मानहरूको घोषणा गरेकी हुन्।
-
Nepal Diary: Nepali photographer wins international award and e-Pension system launched - नेपाल डायरी: नेपाली फोटोग्राफरले जीते अन्तर्राष्ट्रिय पुरस्कार र इ-पेन्सन प्रणाली सुरु
13/04/2026 Duración: 07minListen to Nepal Diary, encapsulating major Nepali news from the last seven days. - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 14 April 2026 - मङ्गलवार, १४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/04/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
'Digital technology has given us the opportunity to be more experimental': Neer Shah - 'डिजिटल प्रविधिले हामीलाई प्रयोगात्मक हुने अवसर दिएको छ': नीर शाह
13/04/2026 Duración: 11minVeteran Nepali actor Neer Shah has long been a prominent figure in the Nepali film industry, appearing in a wide range of roles on the big screen. In addition to acting, he has also built experience as a director and producer. Nepal correspondent Pratiksha Dulal spoke with Shah about the rise of OTT platforms, their impact on the Nepali film industry, and insights from his personal journey. - लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा छाएका कलाकार हुन् नीर शाह। ठुलो पर्दामा विभिन्न भूमिकामा देखा परेका वरिष्ठ कलाकार शाहले अभिनय मात्र नभई निर्देशक र निर्माताको अनुभव पनि लिएका छन्। शाहसँग चलचित्र प्रदर्शनका वैकल्पिक प्लेटफर्महरू र यसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव साथै उनका अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।
-
US will blockade Hormuz says Trump | Morning News Bulletin 13 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १३ एप्रिल २०२६
13/04/2026 Duración: 04minDonald Trump says the US to blockade the Strait of Hormuz, as Iran says Mr Trump's threats have no impact on Iran; Viktor Orban concedes defeat in Hungary's election; and in athletics, Gout Gout sets a new 200-metre record. - सङ्घीय सरकारद्धारा सवारी चालकहरूलाई इन्धन बचत गर्न र सवारीको कम प्रयोग गर्नका लागि नयाँ विज्ञापन अभियानको थालनी, स्ट्रेट अफ होर्मुज बन्द गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी र एथलेटिक्समा गाउट गाउटले आफ्नै राष्ट्रिय २०० मिटरको कीर्तिमान तोडेको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 13 April 2026 - सोमवार, १३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 12 April 2026 - आइतवार, १२ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Saturday, 11 April 2026 - शनिवार, ११ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Connecting people through food and music’: Dumpling festival back in Melbourne - ‘खाना र सङ्गीत मार्फत मानिसहरू जोड्दै’: मेलबर्नमा फर्कियो म:म: महोत्सव
10/04/2026 Duración: 17minMomo Festival is returning to Melbourne after seven years, as a two-day event happening on Saturday and Sunday, 11 and 12 April. SBS Nepali spoke to organising team members Dhawa Lama and Presca Udas from Inhale Culture Celebrate Life about the ‘Himalayan Dumpling Festival’, who say the event aims to bring people from diverse multicultural backgrounds together. SBS Nepali is a media partner of the event. - नेपालीसँगै विभिन्न पृष्ठभूमिका मानिसहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य बोकेको ‘म:म: फेस्टिभल मेलबर्न २०२६’ यही - शनिवार र आइतवार, ११ र १२ अप्रिलमा मेलबर्नस्थित फुट्स्क्रे पार्कमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।
-
'Banks don’t rush, scammers do': The 'scam’ draining Australians’ bank and crypto accounts - 'ब्याङ्क हैन ठगहरू हतार गर्छन्': अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टो अकाउन्ट रित्याउने 'स्क्याम'
10/04/2026 Duración: 09minAustralians are being warned that scammers posing as saviours are using new and sophisticated techniques to drain money from bank and cryptocurrency accounts. The Australian Federal Police (AFP) and the Commonwealth Bank have outlined the latest tactics being used and how to stay protected. Listen to the full report for more details. - स्क्यामरहरूले आफूलाई उद्धारकर्ता जस्तो देखाएर नयाँ र परिष्कृत तरिकाहरू अपनाउँदै सामान्य अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टोकरेन्सीका खाताहरूबाट पैसा निकालिरहेको भन्दै सचेत गराइएको छ। अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी) र कमनवेल्थ ब्याङ्कले ठगहरूले पछिल्लो समयमा के कस्ता रणनीतिहरूका साथ 'स्क्याम' गरिरहेका छन् साथै यसबाट जोगिने तरिकाबारे जानकारी गराएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।
-
Israel to enter peace talks in Lebanon | Morning News Bulletin 10 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १० एप्रिल २०२६
10/04/2026 Duración: 03minIsrael agrees to talks in Lebanon after a wave of attacks against Hezbollah; Anthony Albanese to meet Singapore's leader for talks on the fuel crisis; And in the AFL, St Kilda's Lance Collard pleads not guilty to using a homophobic slur. - अस्ट्रेलियाको इन्धन आपूर्ति सुरक्षित गर्न प्रधानमन्त्री एन्थोनी आल्बनिजी सिंगापूरमा लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Visa Talk: Graduate visa application fees doubled and stricter rules on visa hopping - भिसा कुराकानी: ग्र्याजुएट भिसा आवेदन शुल्क दोब्बर र भिसा हपिङमा कडाइ
09/04/2026 Duración: 18minThe federal government has made some changes to Australia’s visa-related rules. Along with the decision to double graduate visa application fees, student visa application fees have also been increased. In addition, there are measures to tighten rules around visa hopping and to grant more authority to the Administrative Review Tribunal (ART), among other decisions. In this podcast episode, SBS Nepali spoke with Sydney-based immigration agent Shambhu Kandel about key changes to immigration. - सङ्घीय सरकारले अस्ट्रेलियाको भिसा सम्बन्धी केही नियमहरू फेरबदल गरेको छ। ग्र्याजुएट भिसा आवेदन शुल्क दोब्बर गर्ने निर्णयसँगै, विद्यार्थी भिसा आवेदन शुल्कमा पनि वृद्धि गरिएको छ। यस बाहेक भिसा हपिङमा कढाइ, एडमीनीस्ट्रेटीभ रिभ्यू ट्रिब्यूनललाई (एआरटी) थप अधिकार दिने लगायतका निर्णयहरू आएका छन्। अध्यागमन सम्बन्धी सरकारले गरेका पछिल्ला परिवर्तनसँगै अस्ट्रेलियामा पढाई पछि जागिर र स्थायी बसोबास (पीआर) प्राप्त गर्न सजिलो हुने शैक्षिक विषयहरूका बारेमा सिड्नी स्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहो
-
Australian weather update for Friday, 10 April 2026 - शुक्रवार, १० एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/04/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Motorists' pain at the pump likely to continue for some time - अस्ट्रेलियामा इन्धनको मूल्य कहिलेसम्म कम होला?
09/04/2026 Duración: 05minThe announcement of a ceasefire in the Middle East looks set to reduce motorists' pain at the pump, with Iran agreeing to allow ships through the Strait of Hormuz.But even if the ceasefire holds, it's likely price reductions will take time to flow through, and disruption to global markets could have a long tail. The government is again urging calm, saying fuel supplies are secure into May, as it works to shore up supply from international partners. - इरान र अमेरिकाबिच युद्धविरामको घोषणा भएपछि सवारी धनीहरूले केही राहत पाउने सङ्केत देखिएको छ। इरानले स्ट्रेट अफ होर्मुज खोल्ने सहमति जनाएको छ। विश्व बजारमा इन्धन अवरोधको प्रभाव लामो समय रहने भएकाले अस्ट्रेलियाका सवारी धनीले राहत महसुस गर्न भने केही समय लाग्ने सम्भावना रहेको बताइन्छ। एक रिपोर्ट।
-
Iran ceasefire under threat from Israeli attacks in Lebanon | Morning News Bulletin 9 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ९ एप्रिल २०२६
09/04/2026 Duración: 04minIn this bulletin, the Middle East ceasefire at risk as Iran says it will keep the Strait of Hormuz closed, Israel continues its bombardment of Lebanon. And in golf, Rory McIlroy prepares to defend his title as US Masters Champion. - अस्ट्रेलियामा पेट्रोल र डिजेलको मूल्य तत्कालै घट्ने सम्भावना कम रहेको र ठगी गर्ने उद्देश्यले बनाइएका १२ हजार वटा वेबसाइटहरू बन्द गरिएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Thinking of a career change? Here are some tips and options to consider - नयाँ करियर, नयाँ सुरुवात: अस्ट्रेलियामा कसरी जागिर परिवर्तन गर्ने
08/04/2026 Duración: 10minLooking to step into a new career? You're not the only one, the stats suggest. No matter your age, background or whether English is your first language, a career change at some point is almost inevitable nowadays. In Australia, support is available to help you through the process. - नयाँ करियरमा पाइला चाल्न खोज्दै हुनुहुन्छ? यस्तो गर्न खोज्नेमा तपाईँ मात्र पर्नु हुन्न र तथ्याङ्कले पनि त्यही देखाउँछन्। आजभोलि कुनै न कुनै समयमा करियर परिवर्तन गर्नु लगभग अपरिहार्य जस्तै भएको छ यसमा तपाईँको उमेर, पृष्ठभूमि वा अङ्ग्रेजी तपाईँको पहिलो भाषा हो वा होइन भन्ने कुराले फरक पार्दैन। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यस भागमा, हामी अस्ट्रेलियामा करियर परिवर्तन गर्न खोज्नेहरूका लागि के कस्ता समर्थन उपलब्ध छन् भन्नेबारे चर्चा गर्ने छौँ। ।
-
Australian weather update for Thursday, 9 April 2026 - बिहीवार, ९ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/04/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।