Sbs Nepali -

How can we stop domestic violence at the start? - अस्ट्रेलिया बुझ्नुहोस्: घरेलु हिंसालाई सुरुमै कसरी रोक्न सकिन्छ?

Informações:

Sinopsis

How can we help raise children to be respectful partners when social media has such a strong influence? Learn how to talk to young people and encourage open conversations to ensure that we end gender-based violence. - सामाजिक सञ्जालको बलियो प्रभाव रहेको यो समयमा हामीले बालबालिकालाई सम्मानजनक पार्टनर हुन कसरी मद्दत गर्न सक्छौँ? हामीले लैङ्गिकतामा आधारित हिंसा अन्त्य गर्ने कुरा सुनिश्चित गर्न युवाहरूसँग खुला कुराकानीलाई कसरी प्रोत्साहन गर्ने भन्ने बारे सिक्नुहोस्।