Sbs Nepali -

US replaces Australia as international students' favourite destination - अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो रोजाइको रूपमा अस्ट्रेलियालाई उछिन्यो अमेरिकाले

Informações:

Sinopsis

Australia is no longer the preferred study destination for international students, according to research by the international student organisation, IDP. - युनिभर्सिटीहरूको वरियतामा अस्ट्रेलिया शीर्ष स्थानबाट झरेको छ। उच्च जीवन लागत, महँगो पढाइ शुल्क र भिसा नीतिमा रहेको अनिश्चितताका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइका युनिभर्सिटीहरूको सूचीमा शीर्षस्थानमा रहेको अस्ट्रेलियालाई संयुक्त राज्यले उछिनेको छ।